BKM Trust

Support BKMtrust
Donate

Notice Board


Notice
Lorem ipsum dolor sit amet, consetetur sadipscing elitr, sed diam nonumy eirmod tempor invidunt ut labore et dolore magna aliquyam erat, sed diam voluptua. At vero eos et accusam et justo duo dolores...


View Details

समवेदना


स्व गौमती केसी ज्यू

स्व गौमती केसी ज्यू

BS. 2001 - BS. 20076

क्षेत्री समाज बेलायतका महासचिब श्री कुमार केसी ज्युको माता तथा उपाध्यक्ष श्रीमती प्रतिमा केसी ज्युको सासु आमा गौमती केसीको यहि १७ जनवरीका दिन ७५ वर्षको उमेरमा निधन भएको दुखद समाचारले हामी सम्पूर्ण क्षेत्री समाज परिवारलाइ  स्तब्ध् तुल्याएको छ । यस दुःखद घडीमा, मृत आत्माको चिरशान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै भावपूर्ण हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छौं ।  साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति  भगवानले धैर्य धारण गर्न सक्ने शक्ति  प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।.

अध्यक्ष राजनकुमार क्षेत्री 

तथा सम्पूर्ण क्षेत्री समाज बेलायत परिवार


स्व. रत्न देवी रायमाझी ज्यू

स्व. रत्न देवी रायमाझी ज्यू

29 Aug 1932 - 25 Dec 2019

क्षेत्री समाज बेलायतका आजीवन  सदस्य श्री राज सापकोटाज्यूको सासुमुमा, श्रीमती मन्जु सापकोटा तथा सन्जु रायमाझी श्रेष्ठकी ममतामयी माता रत्न देवी रायमाझीको ८७ वर्षको उमेरमा उपाचारको क्रममा २५ डिसेम्बरका दिन पोखरा मोडल अस्पतालमा निधन भएको दुखद समाचारले हामी सम्पूर्ण क्षेत्री समाज परिवारलाइ  स्तब्ध् तुल्याएको छ । यस दुःखद घडीमा, मृत आत्माको चिरशान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै भावपूर्ण हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छौं ।  साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति  भगवानले धैर्य धारण गर्न सक्ने शक्ति  प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।.

अध्यक्ष राजनकुमार क्षेत्री 

तथा सम्पूर्ण क्षेत्री समाज बेलायत परिवार


स्व. सासु बिष्णुमाया क्षेत्री ज्यू

स्व. सासु बिष्णुमाया क्षेत्री ज्यू

BS. 13/05/1999 - BS. 05/06/ 2076

क्षेत्री समाज बेलायतका आजीवन सदस्य बिष्णु क्षेत्रीको माता तथा श्रीमती मीना क्षेत्रीको सासु बिष्णुमाया क्षेत्रीको ७७ वर्षको उमेरमा २०७६ साल असोज ५ गतेका दिन आफ्नै निवासस्थान रामबजारमा असामयिक निधन भएको समाचारले हामी सम्पूर्ण क्षेत्री समाज परिवारलाइ स्तब्ध् तुल्याएको छ । यस दुःखद घडीमा, मृत आत्माको चिरशान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै भावपूर्ण हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छौं । साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति भगवानले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।.

अध्यक्ष राजनकुमार क्षेत्री

तथा सम्पूर्ण क्षेत्री समाज बेलायत परिवार


स्व. श्री केन्द्र बहादुर सिलवाल ज्यू

स्व. श्री केन्द्र बहादुर सिलवाल ज्यू

क्षेत्री समाज बेलायतका आजीवन सदस्य मेजर रि.नारायण बहादुर भण्डारीको ससुरा तथा श्रीमती मीरा भण्डारीको पुजनीय पिता श्री केन्द्र बहादुर सिलवालको ८४ वर्षको उमेरमा २०७६ साल श्रावण ६ गते तदनुसार २२ जुलाई २०१९ का दिन काठमान्डौस्थित शिक्षण असपतालमा उपचारको क्रममा असामयिक निधन भएको समाचारले हामी सम्पूर्ण क्षेत्री समाज परिवारलाइ  स्तब्ध् तुल्याएको छ । यस दुःखद घडीमा, मृत आत्माको चिरशान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै भावपूर्ण हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छौं ।  साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति  भगवानले धैर्य धारण गर्न सक्ने शक्ति  प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।.

राजनकुमार क्षेत्री 

अध्यक्ष

तथा सम्पूर्ण क्षेत्री समाज बेलायत परिवार


स्व. शिव कुमारी अधिकारीको ज्यू

स्व. शिव कुमारी अधिकारीको ज्यू

क्षेत्री समाज बेलायतका पूर्व सल्लाहकार एवं आजीवन सदस्य डा राम कुमार अधिकारी ज्यूको ममतामयी माता तथा श्रीमती बिन्दु माया अधिकारि ज्यूको  पुज्यनीय सासु  स्व. शिव कुमारी अधिकारीको ज्यूको बि.स.२०७६ साल बैसाख १५ गते आइतबारका दिन वीर अस्पतालमा उपचारका क्रममा  असामयिक  निधन भएको समाचारले हामी सम्पूर्ण क्षेत्री समाज परिवारलाइ  स्तब्ध् तुल्याएको छ । यस दुःखद घडीमा, मृत आत्माको चिरशान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै भावपूर्ण हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छौं ।  साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति भगवानले धैर्य धारण गर्न सक्ने शक्ति  प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।.

 

अध्यक्ष राजन कुमार क्षेत्री

तथा सम्पूर्ण क्षेत्री समाज बेलायत परिवार


स्व  बिजुली बहादुर के सी ज्यू

स्व बिजुली बहादुर के सी ज्यू

BS. 19 Bhadra 1994 - BS. 02 Baisakh 2076

.


स्व. सीता केसी ज्यू

स्व. सीता केसी ज्यू

BS. 5 Shrawan 1990 - BS. 22 Falgun 2075

क्षेत्री समाज बेलायतका संस्थापक सदस्य एवं पूर्व अध्यक्ष  श्री कृष्ण अधिकारी क्षेत्री ज्यूको सासुमुमा तथा श्रीमती लक्ष्मी अधिकारी क्षेत्रीज्यूको ममतामयी माता स्व. सीता केसी ज्यूको  ८५ वर्षको उमेरमा बि.स.२०७५ साल फाल्गुन २२ गतेका दिन काठमाण्डौ बाँसबारीस्थित गंगालाल मेमोरियल अस्पतालमा असामयिक  निधन भएको समाचारले हामी सम्पूर्ण क्षेत्री समाज परिवारलाइ स्तब्ध् तुल्याएको छ । यस दुःखद घडीमा  मृत आत्माको चिरशान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै भावपूर्ण हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छौं । साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति  भगवानले धैर्य धारण गर्न सक्ने शक्ति  प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।

अध्यक्ष: राजनकुमार क्षेत्री

क्षेत्री समाज बेलायत


स्व  मान बहादुर कुंवर ज्यू

स्व मान बहादुर कुंवर ज्यू

BS 06/01/1997 - BS 24/11/2075

क्षेत्री समाज बेलायतका संस्थापक सदस्य एवं  निवर्तमान अध्यक्ष रिटायर्ड क्या. श्री धनबहादुर कुँवर ज्यूको पिता स्व. मान बहादुर कुँवर को ७९ वर्षको उमेरमा (०८ मार्च २०१९ ) बि.स.२०७५ साल फाल्गुन २४ गते शुक्रबारका दिन काठमाण्डौस्थित नर्भिक अस्पतालमा असामयिक  निधन भएको समाचारले हामी सम्पूर्ण क्षेत्री समाज परिवारलाइ स्तब्ध् तुल्याएको छ ।

यस दुःखद घडीमा  मृत आत्माको चिरशान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै भावपूर्ण हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छौं ।  साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति  भगवानले धैर्य धारण गर्न सक्ने शक्ति  प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।

अध्यक्ष: राजनकुमार क्षेत्री

क्षेत्री समाज बेलायत


स्व तेज कुमारएए के सी ज्यू

स्व तेज कुमारएए के सी ज्यू

BS 15 Ashar 1993 - BS 27 Paush 2075

.


स्व प्रेम बहादुर क्षेत्री ज्यू

स्व प्रेम बहादुर क्षेत्री ज्यू

18 March 1938 - 27 Oct 2018

.