BKM Trust

Support BKMtrust
Donate

Notice Board


Notice
Lorem ipsum dolor sit amet, consetetur sadipscing elitr, sed diam nonumy eirmod tempor invidunt ut labore et dolore magna aliquyam erat, sed diam voluptua. At vero eos et accusam et justo duo dolores...


View Details

समवेदना


स्व. नर माया क्षेत्री  ज्यू

स्व. नर माया क्षेत्री ज्यू

BS. 14 Poush 2002 - BS. 8Jestha 2073

क्षेत्री समाज बेलायत का  सदस्य  तथा केन्ट क्षेत्रका संयोजक श्री खेम क्षेत्री  ज्यूको पुजनीय ममतामयी माता  तथा दीपा  क्षेत्री  ज्यूको सासु , नर माया क्षेत्री  ज्यूको  (२२ मे २०१६) जेष्ठ ८  गते २०७३  मा ७१  वर्षको उमेरमा केन्टबुरी अस्पताल मा असमायीक निधन भएको समाचारले हामी सम्पूर्ण क्षेत्री समाज परिवारलाई अत्यन्त स्तव्ध बनाएको छ I यस दुःखद घडीमा, मृत आत्माको चिर शान्तीको कामना तथा बैकुण्ठ वास होस भन्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं ।  साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति  भगवानले धैर्यधारण गर्नसक्ने शक्ति  प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।
                                                            क्षेत्री समाज बेलायत,


स्व. सुबेदार लेख बहादुर क्षेत्री ज्यु

स्व. सुबेदार लेख बहादुर क्षेत्री ज्यु


क्षेत्री समाज बेलायत का पारिबारिक सदस्य श्री खेम बहादुर क्षेत्री  ज्यु का पुज्यनिय बुवा तथा पूर्व सास्कीर्तिक सचिब श्रीमती सम्झना जी सी  ज्यु का पुज्यनिय ससुरा बुवा, सुबेदार लेख बहादुर क्षेत्री ज्यु को (18 April 2016) बैशाख ६ गते, २०७२,   ७०  बर्षको उमेरमा आफ्नै निवास, कलंकी, काठमाडौँ, नेपालमा असमायीक निधन भएको समाचारले हामी सम्पूर्ण क्षेत्री समाज परिवारलाइ अत्यनत स्तब्ध् बनाएको छ I यस दुःखद घडीमा, मृत आत्माको चिरशान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै भाबपुर्ण श्रद्धान्जली अर्पण गर्दछौं I  साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति ईश्वर भगवानले धैर्यधारण गर्नसक्ने शक्ती प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।

क्षेत्री समाज बेलायत I


स्व. श्री जंग बहादुर क्षेत्री ज्यु

क्षेत्री समाज बेलायत का आजिबन सदस्य श्री धनबहादुर क्षेत्री  ज्यु का पुज्यनिय बुवा तथा श्रीमती  बिष्णु कुमारी क्षेत्री  ज्यु का पुज्यनिय ससुरा बुवा, श्री जंग बहादुर क्षेत्री ज्यु को (19 March 2016) चैत्र ६ गते, २०७२,    ८६ बर्षको उमेरमा आफ्नै निवास, कुर्घा ५, गुल्मी , नेपालमा असमायीक निधन भएको समाचारले हामी सम्पूर्ण क्षेत्री समाज परिवारलाइ अत्यनत स्तब्ध् बनाएको छ I यस दुःखद घडीमा, मृत आत्माको चिरशान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै भाबपुर्ण श्रद्धान्जली अर्पण गर्दछौं I  साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति ईश्वर भगवानले धैर्यधारण गर्नसक्ने शक्ती प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।

क्षेत्री समाज बेलायत I


स्व. श्री तिलक बहादुर थापा ज्यु

स्व. श्री तिलक बहादुर थापा ज्यु

क्षेत्री समाज बेलायत का पूर्व  सल्हाकार तथा आजिबन सदस्य Lt (rtd) कृष्ण कुमार थापा ज्यु का पुज्यनिय बुवा र श्रीमती  गुना थापा ज्यु का पुज्यनिय ससुरा बुवा, श्री तिलक बहादुर थापा ज्यु को फाल्गुण २८, २०७२,     ८८ बर्षको उमेरमा, गंगालाल हस्पिटल, काठमाडौँ, नेपाल मा असमायीक निधन भएको समाचारले हामी सम्पूर्ण क्षेत्री समाज परिवारलाइ अत्यनत स्तब्ध् बनाएको छ I यस दुःखद घडीमा, मृत आत्माको चिरशान्तीको कामना  का साथै भाबपुर्ण श्रद्धान्जली अर्पण गर्दछौं । साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति ईश्वर भगवानले धैर्यधारण गर्नसक्ने शक्ती प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।

क्षेत्री समाज बेलायत ।


स्व. श्री प्रेम बहादुर बिस्ट ज्यु

स्व. श्री प्रेम बहादुर बिस्ट ज्यु

क्षेत्री समाज बेलायत का आजिबन सदस्य श्री हेम बिस्ट ज्यु का पुज्यनिय बुवा श्री प्रेम बहादुर बिस्ट ज्यु को यहि फागुन ३ गते २०७२ साल,  ८३ बर्षको उमेरमा आफ्नै निवास धाईजन १ झापा,  नेपाल मा असमायीक निधन भएको समाचारले हामी सम्पूर्ण क्षेत्री समाज परिवारलाइ अत्यनत स्तब्ध् बनाएको छ I यस दुःखद घडीमा,  मृत आत्माको चिरशान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं ।

साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति ईश्वर भगवानले धैर्यधारण गर्नसक्ने शक्ती प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।

क्षेत्री समाज बेलायत ।


स्व. श्रीमती टंक कुमारी राउत

स्व. श्रीमती टंक कुमारी राउत

क्षेत्री समाज बेलायत का आजिबन सदस्य तथा अलडरसट सरि  एरीया  संमयोजक श्री प्रकाश राउत  ज्यु कि पुज्यनिय मुवा र श्रीमती  मिना राउत ज्यु कि पुज्यनिय सासु मुवा, श्रीमती टंक कुमारी राउत ज्यु को यहि फेब्रअरी २७ तारिक, ७६ बर्षको उमेरमा, आफ्नै निवास, बिराटनगर, नेपाल मा असमायीक निधन भएको समाचारले हामी सम्पूर्ण क्षेत्री समाज परिवारलाइ अत्यनत स्तब्ध् बनाएको छ I यस दुःखद घडीमा,  मृत आत्माको चिरशान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं । साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति ईश्वर भगवानले धैर्यधारण गर्नसक्ने शक्ती प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।


स्व. बिना कुंवर

स्व. बिना कुंवर

.


स्व. श्रीमती मन कुमारी क्षेत्री

स्व. श्रीमती मन कुमारी क्षेत्री

क्षेत्री समाज बेलायत का भुतपुर्ब महासचिब तथा आजिबन सदस्य श्री महेन्द्र बहादुर गौतम ज्यु कि पुज्यनिय मुवा र श्रीमती सीता गुरुङ ज्यु कि पुज्यनिय सासु मुवा श्रीमती मन कुमारी क्षेत्री ज्यु को यहि नोवेम्बेर २९ तारिक को दिन, ८२ बर्षको उमेरमा, शंकर नगर, रूपन्देही बुटवल, नेपाल मा असमायीक निधन भएकोले दिवंगत आत्माको चिरशान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं । साथै यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति ईश्वर भगवानले धैर्यधारण गर्नसक्ने शक्ती प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।

क्षेत्री समाज बेलायत परिवार


सम्पूर्ण क्षेत्री बन्धुहरुमा नमस्कार |

सम्पूर्ण क्षेत्री बन्धुहरुमा नमस्कार |

नेपालमा आज मिति २५ अप्रिल २०१५, नेपालको समय अनुसार ११.४१ बजे आयको भूकम्पले गरेको धनजनको अपुरणीय ठूलो क्षेतीको समाचारले क्षेत्री समाज बेलायतलाई मर्माहित तुल्याएको छ | यस किसिमको प्राकृतिक प्रकोबमा परी आफ्नो जीवन गुमाउनुहुने सबैमा क्षेत्री समाज बेलायत चीर शान्तिको कामना गर्दछ साथै सम्पूर्ण शोकाकुल परिवार प्रति हार्दिक समबेदना अर्पण गर्दछ | यस दुखद घडिमा आ-आफ्नो धन जन गुमाउनु हुने सबैलाई इश्वरले धैर्य धारण गर्ने शक्ति प्रधान गरुन भनि प्राथना गर्दछ |

यस घडिमा पीडित परिवारलाई के कसरी सहयोग गर्न सकिन्छ र कुन कुन क्षेत्रमा सहयोग बढी आबस्यक छ भन्ने कुरामा क्षेत्री समाज बेलायत नजिकबाट विचार विमर्श गरी रहेको छ | सहयोग गर्न सक्ने क्षेत्रको निर्केवोल गरी क्षेत्री समाज तुरुन्तै सम्पूर्ण सदस्यहरुको सहयोगको लागि अनुरोधका साथ प्रस्तुत हुने छ |

धन्यबाद |

जय क्षेत्री समाज बेलायत

प्रेम बहादुर खड्का
अध्यक्ष


स्व.  सुमित्रा देवी बानियाँ

स्व. सुमित्रा देवी बानियाँ

BS. 2001 - BS. 2076


हार्दिक श्रद्दान्जली
क्षेत्री समाज बेलायतका भूपू अध्यक्ष तथा वर्तमान सल्लाहकार श्री भिम बानियाँज्यूको माता तथा श्रीमती रमा बानियाँ ज्यूको सासु सुमित्रा देवी बानियाँको यहि चैत्र २३ गतेका दिन पोखरास्थित आफ्नै निवासस्थानमा भएको असामयिक निधनको हामीलाई स्तब्ध् तुल्याएको छ । यस दुःखद घडीमा, मृत आत्माको चिरशान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै भावपूर्ण हार्दिक श्रद्दान्जली अर्पण गर्दछौं । साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजन प्रति भगवानले धैर्यधारण गर्न सक्ने शक्ति  प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।.
अध्यक्ष राजनकुमार क्षेत्री  
तथा सम्पूर्ण क्षेत्री समाज बेलायत परिवार