BKM Trust

Support BKMtrust
Donate

Notice Board


Notice
Lorem ipsum dolor sit amet, consetetur sadipscing elitr, sed diam nonumy eirmod tempor invidunt ut labore et dolore magna aliquyam erat, sed diam voluptua. At vero eos et accusam et justo duo dolores...


View Details

समवेदना


स्व श्रीमती डमर कुमारी जिसी

स्व श्रीमती डमर कुमारी जिसी

क्षेत्री समाज बेलायतका आजीवन सदस्य श्री महेन्द्र जिसीको माता तथा श्रीमती गीता खड्का  जिसीको सासु डमर कुमारी जीसीको ७९ वर्षको उमेरमा २०७७ साल कार्तिक १६ गतेका दिन उपचारको क्रममा पोखरा अस्पतालमा असामयिक निधन भएको समाचारले हामी सम्पूर्ण क्षेत्री समाज बेलायत परिवारलाई स्तब्ध तुल्याएको   यस दु:खद घडीमा मृत आत्माको चिर शान्तिको कामना तथा बैकुण्ठ बास होस् भन्दै भावपूर्ण हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छौं   साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति भगवानले  धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरुन भनि हार्दिक समवेदना प्रकट गर्न चाहन्छौं

अध्यक्ष यज्ञ बहादुर क्षेत्री

तथा सम्पूर्ण क्षेत्री समाज बेलायत परिवार  


स्व. कृष्ण कुमारी खत्री

स्व. कृष्ण कुमारी खत्री

जनवरी, १९३६ - २३ जुन, २०२०

क्षेत्री समाज बेलायतका आजीवन सदस्य क्याप्टेन (रि) श्री याम बहादुर खत्री (एमबिई) ज्यूको  ममतामयी माता तथा श्रीमती योगमाया खत्रीज्कोयू सासु आमा कृष्ण कुमारी खत्रीज्यूको २३ जुन २०२० मा भएको असामयिक निधनले सम्पूर्ण क्षेत्री समाज बेलायतलाई मर्माहत बनाएको छ । यस दुखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै  शोक सन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस भनि भगवानसंग प्रार्थना गर्दछौ ।

 

अध्यक्ष राजनकुमार क्षेत्री 

तथा सम्पूर्ण क्षेत्री समाज बेलायत परिवार


स्व.  तुल्सी राम जीसी

स्व. तुल्सी राम जीसी

जन्म श्रवण २ गते २००१     - मृत्यु जेठ २० गते २०७७

 

क्षेत्री समाज बेलायतका आजीवन सदस्य एवं उपाध्यक्ष श्रीमती प्रतिमा केसीज्यूको पिता तथा महासचिव  श्री कुमार केसीकोज्यूको ससुरा बाबा श्री तुल्सी राम जीसीज्यूको २०७७ जेठ २० गतेका दिन नेपालको गुल्मीस्थित मुसीकोट नगरपालिका बगाहामा हृदयघातका कारण भएको असामयिक निधनले सम्पूर्ण क्षेत्री समाज बेलायतलाई मर्माहत बनाएको छ । यस दुखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै  शोक सन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस भनि भगवानसंग प्रार्थना  गर्दछौ ।

 

अध्यक्ष राजनकुमार क्षेत्री 

तथा सम्पूर्ण क्षेत्री समाज बेलायत परिवार


स्व. देव बहादुर केसी

स्व. देव बहादुर केसी

१ मे १९३५ - २४ मे २०२०

क्षेत्री समाज बेलायतका आजीवन सदस्य एवं सह-कोषाध्यक्ष श्री महेन्द्र केसीकोज्यूको  पिता तथा श्रीमती अनिता केसीज्यूको ससुरा श्री देव बहादुर केसीको यहि मे २४ तारिखका दिन नेपालको बाग्लुंगस्थित आफ्नै निवासस्थानमा  भएको असामयिक निधनको

खबरले क्षेत्री समाज बेलायतलाई मर्माहत बनाएको छ । यस दुखद घडीमा मृत आत्मको चिर शान्तिको कामना गर्दै  शोक सन्तप्त परिवारमा धैर्यधारणा गर्ने शक्ति मिलोस भनि भगवानसंग प्रार्थना  गर्दछौ ।

 

अध्यक्ष राजनकुमार क्षेत्री 

तथा सम्पूर्ण क्षेत्री समाज बेलायत परिवार

जन्म १ मे १९३५  मृत्यु २४ मे २०२०


स्व. तेज बहदुर गौतम

स्व. तेज बहदुर गौतम

जन्म २५ जेष्ठ १९९९ - मृत्यु ३ जेष्ठ २०७७

हार्दिक श्रद्दान्जली 

क्षेत्री समाज बेलायतका आजिबन सदस्य श्री धुर्ब गौतमको पुजनीय बुवा तथा श्रीमती पवित्रा गौतमको ससुरा बुवा तथा श्रीमती हेमा क्षेत्री का पुजनीय पिता तथा श्री गुन्जन क्षेत्रीका ससुरा बुवा, बरिस्ठ समाजसेवी क्षेत्री समाज नेपालका सस्थापक उपाध्यक्ष स्व. तेज बहदुर गौतमको हिजो पोखरास्थित अस्पतालमा उपचारको क्रम हृदयघात भै देहावसन भएको खबरले क्षेत्री समाज बेलायतलाई मर्माहत बनाएको छ| यस दुखद घडीमा मृत आत्मको चिर शान्तिको कामना, शोक सन्तप्त परिवारमा धैर्य धारणा गर्ने शक्ति मिलोस भनि भगवान संग प्राथना गर्दछौ |


स्व. याम बहादुर क्षेत्री

स्व. याम बहादुर क्षेत्री

१६ अगष्ट १९३४ - ११ अप्रिल २०२०

क्षेत्री समाज बेलायतका आजीवन सदस्य श्री नारायण मलज्यूको पिता, शान्ति मलज्यूको ससुरा र बुद्धि बहादुर थापाज्यूको ससुरा तथा श्रीमती फूलकुमारी मल थापाज्यूको बुबा याम बहादुर मलको यहि अप्रिल ११ तारिखका दिन बेलायतको स्वीन्डनस्थित ग्रेट वेष्टर्न अस्पतालमा भएको असामयिक निधनले हामीलाई स्तब्ध् तुल्याएको छ । यस दुःखद घडीमा, मृत आत्माको चिरशान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै भावपूर्ण हार्दिक श्रद्दान्जली अर्पण गर्दछौं । साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजन प्रति भगवानले धैर्यधारण गर्न सक्ने शक्ति  प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।.

अध्यक्ष राजनकुमार क्षेत्री 

तथा सम्पूर्ण क्षेत्री समाज बेलायत परिवार

 


स्व कर्ण बहादुर क्षेत्री ज्यू

स्व कर्ण बहादुर क्षेत्री ज्यू

२६ मार्च १९४५ - ०८ अप्रिल २०२०

क्षेत्री समाज बेलायतका आजीवन सदस्य श्री मिलन केसीको पिता तथा श्रीमती सरस्वती केसीको ससुरा बाबा कर्ण बहादुर क्षेत्रीको बेलायत भ्रमणका अवसरमा यहि अप्रिल ८ तारिखका दिन लण्डनको नर्थवीक पार्क अस्पतालमा भएको असामयिक निधनले हामीलाई स्तब्ध् तुल्याएको छ । यस दुःखद घडीमा, मृत आत्माको चिरशान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै भावपूर्ण हार्दिक श्रद्दान्जली अर्पण गर्दछौं । साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजन प्रति भगवानले धैर्यधारण गर्न सक्ने शक्ति प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।.

         अध्यक्ष राजनकुमार क्षेत्री
तथा सम्पूर्ण क्षेत्री समाज बेलायत परिवार


स्व  सुमित्रा देवी बानिया ज्यू

स्व सुमित्रा देवी बानिया ज्यू

BS. 2001 - BS. 2076

.


स्व. लिला बहादुर अधिकारी ज्यू

स्व. लिला बहादुर अधिकारी ज्यू

BS. 1991 - BS. 2076

क्षेत्री समाज बेलायतका आजीवन सदस्य तथा पूर्व सल्लाहकार डा. रामकुमार अधिकारीज्यूका  पिता तथा श्रीमती बिन्दु अधिकारीका ससुराबुवा स्व. लिला बहादुर अधिकारीको यहि मार्च २८ तारिखका दिन भएको असामयिक निधन भएको दुखद समाचारले हामीलाई स्तब्ध् तुल्याएको छ । यस दुःखद घडीमा, मृत आत्माको चिरशान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै भावपूर्ण हार्दिक श्रद्दान्जली अर्पण गर्दछौं । साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजन प्रति भगवानले धैर्यधारण गर्न सक्ने शक्ति  प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।.

अध्यक्ष राजनकुमार क्षेत्री 

तथा सम्पूर्ण क्षेत्री समाज बेलायत परिवार


स्व. पदम बहादुर न्यौपाने ज्यू

स्व. पदम बहादुर न्यौपाने ज्यू

क्षेत्री समाज बेलायतका आजीवन सदस्य श्री ललित न्यौपानेज्यूको पिता तथा श्रीमती इन्दिरा न्यौपानेज्यूको ससुराबुबा स्व. पदम बहादुर न्यौपानेको यहि २०७६ साल फागुन २ गते शुक्रबारका दिन भएको असामयिक निधन भएको दुखद समाचारले हामी सम्पूर्ण क्षेत्री समाज परिवारलाइ स्तब्ध् तुल्याएको छ । यस दुःखद घडीमा, मृत आत्माको चिरशान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै भावपूर्ण हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छौं । साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति भगवानले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।.

अध्यक्ष राजनकुमार क्षेत्री

तथा सम्पूर्ण क्षेत्री समाज बेलायत परिवार